विद्युतीय सुशासन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विद्युतीय सुशासन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस