दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नियुक्त गरेको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो । भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस