वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस