‘एक पालिका एक हुलाक’ कायम गर्ने सरकारको निर्णय, १६ सय ३६ दरबन्दी खारेज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘एक पालिका एक हुलाक’ कायम गर्ने सरकारको निर्णय, १६ सय ३६ दरबन्दी खारेज


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।

एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस