काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण...