काठमाडौँ महानगर : कसको मत कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगर : कसको मत कति ?


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

१ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।

नेपाली काँग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् ।

एमालेका उम्मेदवार केशव स्थापितको पक्षमा ३७ हजार २१८ मत खसेको छ ।

वडा नम्बर १४, १५ र १६ मात्र गन्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस