शुक्रबार शपथ लिन लागेका बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
काठमाडौँ। शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) का लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा गरिएको छ। प्रधानमन्त्री तथा...