मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा निर्णय आजै
काठमाडौँ । दोस्रो पटकको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकसँगै अन्य नियमित...