पाण्डे सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाण्डे सचिवमा बढुवा


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । निरु दाहाल पाण्डे सचिव(विशिष्ट श्रेणी) मा बढुवा भएकी छिन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेकी कृषि तथा वन सेवा तर्फकी सहसचिव पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज(बिहीबार) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय पाण्डेसहित दीपक खराल र डा. रेवती रमण पौडेलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

बढुवा सँगसँगै उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदस्थापन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस