४ उपसचिव सहसचिवमा बढुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

४ उपसचिव सहसचिवमा बढुवा


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले ४ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 

बढुवा समितिले सिफारिस गरेका ऊर्जा मन्त्रालय वा अन्तर्गतमा कार्यरत इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिडिई(उपसचिवस्तर) का कर्मचारी हरि नारायण यादव, रुक्मांगत खनाल, प्रचण्ड देव विष्ट र केदार कुमार श्रेष्ठलाई सुई(सहसचिवस्तर)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस