उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस(नामावलीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस(नामावलीसहित)


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । उपसचिव बढुवाका लागि छ जनाको नाम सिफारिस गरिएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको आधारमा गरिने बढुवाका लागि छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झा छन् । यस्तै इरिगेशन उपसमूह अन्तर्गत मनोज प्रसाद पटेल, शम्भु राज पण्डित, शुभ्र विजुक्षे र जित नारायण काशिछवाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस