राजकुमार श्रेष्ठ सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजकुमार श्रेष्ठ सचिवमा बढुवा


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिबाट पहिलो नम्बरमा सिफारिस श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव त्रय श्रेष्ठसहित रबीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस