नेपाल प्रहरीका ७०२ जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका ७०२ जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)


१९ पुस २०७८, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहाेस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस