नेकपा एसले विधान संशोधन गर्न कार्यकर्ता तहबाट सुझाव लिने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनको लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ । आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर...