२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान सरकारका प्रवक्तासहित चार मन्त्रीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ। भ्रष्टाचार गरेको आरोप लागेसँगै जापानका चार मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

चुनावी चन्दा सङ्कलनका क्रममा रकम हिनामिना गरेको आरोप लागेका ती चार मन्त्रीहरूले बिहीबार राजीनामा दिएका हुन् ।

बिबिसीका जापानको सत्ताधारी उदार प्रजातान्त्रिक पार्टीका चार मन्त्रीको राजीनामा आएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदालाई सकस बढेको छ ।

राजीनामा दिनेहरूमा मन्त्रिपरिषद् सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो पनि छन् । उनी प्रधानमन्त्रीका सबैभन्दा निकट मानिएका प्रभावशाली अनुहार हुन् ।

राजीनामा दिने अरु तीन मन्त्रीमा अर्थ तथा उद्योग मन्त्री यासुतोसी निसीमुरा, आन्तरिक मामिला मन्त्री जिन्जी सुजुकि र कृषि मन्त्री इचिरो मियासिता रहेका छन् । चार मन्त्रीका अतिरिक्त पाँच सहायक मन्त्रीहरू जो सोही गुटका हुन, तीनले पनि राजीनामा दिएका छन् ।