सार्वजनिक बिदाका दिन बैंक तथा वित्तीयको आवश्यक व्यवस्था मिलाइएको छ : आयोग
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन...