श्रम मन्त्रालयको प्रवक्तामा पोखरेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रम मन्त्रालयको प्रवक्तामा पोखरेल


१६ पुस २०८०, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सहसचिव राजीव पोखरेल नियुक्त भएका छन् । मन्त्रालयले सोमबार सहसचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएपछि मन्त्रालयको रोजगार शाखा प्रमुख पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस