नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता, राहदानी घर दैलोमा पुर्याउन सुरु
काठमाडौँ । नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको...