प्रधानमन्त्री ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको...