राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए नयाँ सत्ता गठबन्धनबारे जानकारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए नयाँ सत्ता गठबन्धनबारे जानकारी


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् ।

काँग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस