सकियो नयाँ गठबन्धनको बैठक, नेताहरू लागे शीतल निवासतिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकियो नयाँ गठबन्धनको बैठक, नेताहरू लागे शीतल निवासतिर


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । आज बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतल निवासतिर लागेका छन् ।

दलीय भागबन्डालाई प्याकेजमा टुङ्ग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी रहेको एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस्ने-नबस्नेबारे केही बताइएको छैन ।

आज एमाले, माओवादी र रास्वपाबाट एक-एकजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस