कोरोनाबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु
काठमाडौँ । कोरोना सङ्क्रमणका कारण एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँमा कार्यरत सैनिक जवानको शुक्रवार उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय...