२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनापतिको दोस्रो वर्ष गाँठ : सकारात्मक सुधारका लागि गरेका प्रयासहरूको उच्च प्रशंसा

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सकारात्मक सुधारका लागि सहकर्मीले गरेका प्रयासहरूको उच्च प्रशंसा गरेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भई तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधवार सकल दर्जालाई गरेको सम्बोधनका क्रममा सो कुरा उल्लेख गरेका हुन् ।

सम्बोधनमा प्रधानसेनापति थापाले भनेका छन् आजको यस मञ्चबाट म सबै सहकर्मीहरूलाई विगतका वर्षमा तपाईँहरूले सकारात्मक सुधारका लागि गर्नुभएका प्रयासहरूको पुनः उच्च प्रशंसा गर्दछु ।

पुनर्स्थापित गर्दै लगिएका प्रणालीहरूलाई गुण–दोषका आधारमा समयानुकूल सुधार गर्दै लैजानका लागि तपाईँहरू सबैलाई आफ्नो अन्तर हृदयदेखि सङ्गठन र राष्ट्रप्रति बफादारी र समर्पण भावका साथ उच्च नैतिकता, सैनिक आचरण र पूर्ण रूपमा अनुशासित भई लागी पर्न म विशेष अनुरोध गर्दछु ।

आगामी दिनहरूमा पनि तपाईँहरूबाट निरन्तर सिर्जनात्मक राय सुझावको अपेक्षा राखेको छु, थापाले भने, नेपाली सेनालाई व्यावसायिक, एकताबद्ध र अनुशासित सङ्गठनका रूपमा अगाडी बढाउन निरन्तर अमूल्य राय सुझाव पठाई सहयोग गर्नुहुन म तपाईँहरू सबैलाई अनुरोध गर्दछु

हेर्नुहोस् पूर्ण पाठ