काठमाडौं । नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको सरुवा भएको छ ।
सैनिक मुख्यालयले विहिवार सैनिक अधिकारीहरुको सरुवा गरेको हो । सैनिक मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिएको छ ।
उनि यसभन्दा अघि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सैनिक सल्लाहकारको रुपमा कार्यरत थिए ।
सूचीसहित :