सैनिक कल्याणकारी कोषले सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन्। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको...