चीनबाट सेनाले ल्याएको १९ टन स्वास्थ्य सामग्री नेपाल आइपुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनबाट सेनाले ल्याएको १९ टन स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

पहिलो चरणमा शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस