गैरकानुनी काम गर्नेलाई सरकारले उन्मुक्ति दिएको जितजंग बस्नेतको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्नेहरूलाई वर्तमान सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् । यस्ता काम कहिलेसम्म भइरहने हो ? भनेर...