काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौँ–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले...