नेकपा एस र जसपा पार्टी एकताको अन्तिम चरणमा, सकियो दस्ताबेज अध्ययनको काम
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले दस्ताबेज अध्ययन गर्ने काम सकेको छ । एकीकृत समाजवादी र जसपाबीच एकीकरणका लागि एक अर्काको दस्ताबेज अध्ययन गर्ने काम...