एकीकृत समाजवादी र जसपा एकताका लागि वार्ता गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादी र जसपा एकताका लागि वार्ता गर्दै


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ।

एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस