नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु


२१ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरु भएको छ ।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको सङ्गठन विस्तारको रणनीति तयार गर्ने नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस