घनश्याम भुसाल अस्पताल भर्ना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

घनश्याम भुसाल अस्पताल भर्ना


२० माघ २०७९, शुक्रबार


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।

त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस