१२ फाल्गुन २०७९, शुक्रबार
अब एमालेसँग गठबन्धन हुन्न : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले राष्ट्रपतिको निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले...