सभामुखले भने-विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयो
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफल नै नगरेको बताएका छन्। झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै सभामुख...