सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस