२२ फाल्गुन २०८२, शुक्रबार
निवर्तमान उपसभामुख राना सभामुख भन्दा साढे ७ हजार मतले अगाडी
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धी छन् । हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि...