सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते
सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। बनेपा–सिन्धुली–बर्दिबास–(बिपी) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना...