ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको छ ।

बस सिन्धुलीको खाङ्साङमा दुर्घटना भएको हो । दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। उक्त बसमा २० जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस