ओखलढुङ्गामा बोलेरो दुर्घटना, २ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओखलढुङ्गामा बोलेरो दुर्घटना, २ जनाको मृत्यु


२१ फाल्गुन २०७९, आइतबार


ओखलढुङ्गा । ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजेतिर बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बोलेरोमा ८/९ जना सवार रहेको बताइएको छ। घटनाको थप विवरण आउने बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस