स्थानीय र स्वास्थ्यका कर्मचारीलाई मतदान गर्न वञ्चित गराएकोमा कर्मचारी संगठनको ध्यानाकर्षण
काठमाडौँ । स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई मतदानबाट वञ्चित गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको...