संघीय निजामती सेवा ऐनको विषयमा प्रधानमन्त्रीलाई ट्रेड युनियनको मागपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघीय निजामती सेवा ऐनको विषयमा प्रधानमन्त्रीलाई ट्रेड युनियनको मागपत्र


११ असार २०७७, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग पत्र बुझाएको छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त समन्धमा व्यवस्था गर्न बनेको विधेयक आफूहरूसँग छलफल नगरी ल्याउन लागेको भन्दै विभिन्न ११ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएको हो ।

हेर्नुहोस् माग पत्र

Tags :
प्रतिक्रिया दिनुहोस