म्याद गुज्रिएका खाद्यवस्तु बेच्ने पाँच तारे होटेललाई १५ लाख जरिवाना
काठमाडौँ । पाँच वटा पाँचतारे होटेल कारबाहीमा परेका छन् । म्याद गुज्रिएका खाद्यवस्तु बच्ने पाँचतारे होटेललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । अनुगमनका क्रममा भान्सामा प्रयोग...