‘एमडीएच’ र ‘एभरेष्ट’को मसलामा ‘क्यान्सर गराउने पदार्थ’ भेटिएसँगै नेपालले लगायो रोक
काठमाडौँ । नेपालले भारतीय मसला निर्माता कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका मसलाहरूमाथि रोक लगाएको छ । ‘एथलीन अक्साईर्ड’ नामक क्यान्सर गराउन सक्ने रसायन अधिक मात्रामा पाइएको भन्दै सिंगापुर र हंगकंगले...