कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि स्टार अस्पताल ललितपुरमा उपचाररत लामाले कोरोनालाई हल्का रुपमा...