उपत्यकामा ७ सय ११ जना नयां कोरोना संक्रमित थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ७ सय ११ जना नयां कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज डिस्चार्ज भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस