भारतमा कोरोनाबाट २४ घण्टामा १ हजार १३० मृत्यु, मृतकको संख्या ८७ हजार बढि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा कोरोनाबाट २४ घण्टामा १ हजार १३० मृत्यु, मृतकको संख्या ८७ हजार बढि


एजेन्सी

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा १ हजार १३० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८७ हजार ८८२ संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म ५४ लाख ८७ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार ९६१ जनामा कोरोना पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस