बझाङमा थप १७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बझाङमा थप १७ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


डडेल्धुरा । डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको छ।

आइतबार १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा बझाङका १७ जनामा कोरोना देखिएको हो।

प्रयोगशाला मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुका अनुसार खप्तडछान्ना गाउँपालिकाका ८, थलरा गाँउपालिका का ८ र छबिसपाथिभारा गाउँपालिकाका १ गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस