उपत्यकामा ७६७ संक्रमित थपिए « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

उपत्यकामा ७६७ संक्रमित थपिए


४ आश्विन २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस