कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन
काठमाडौँ । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मृत्यु भएको हो । पूर्वमहान्यायाधिवक्तासमेत रहेका निराला कोरोना...