पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस